प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १६:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसैले यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिमीहरू कतिन्जेल मेरो कुरा सुन्दैनौ? तिमीहरू कहिलेसम्म मेरो नियम पालन गर्न इन्कार गर्छौ?+

  • गन्ती १४:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यिनीहरूले मैले आफ्नो महिमा प्रकट गरेको अनि मिश्रमा र निर्जनभूमिमा चमत्कारहरू गरेको देखे+ तापनि १०-१० पटक मेरो जाँच गरे+ र मेरो कुरा सुनेनन्‌।+ २३ मैले यिनीहरूका पुर्खाहरूलाई दिन्छु भनेर कसम खाएको देश यिनीहरूमध्ये कसैले पनि देख्न पाउनेछैन। मेरो अनादर गर्ने कसैले पनि त्यो देश देख्न पाउनेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने