१० किनभने तपाईँहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा यहोवा परमेश्वरले कसरी तपाईँहरूकै अगाडि लाल समुद्रको पानी सुकाउनुभयो+ अनि यर्दनपारि* तपाईँहरूले एमोरीहरूका दुई जना राजा सिहोन+ र ओगलाई+ कसरी मार्नुभयो, त्यो हामीले सुनेका छौँ।
५इस्राएलीहरूले यर्दन नदी पार नगरुन्जेल यहोवा परमेश्वरले नदीको पानी सुकाइदिनुभयो भनेर यर्दनको पश्चिमपट्टिका सबै एमोरी+ राजा अनि समुद्रको किनाराका सबै कनानी+ राजाले सुने। यो कुरा सुनेपछि तिनीहरू असाध्यै डराए+ अनि इस्राएलीहरूले गर्दा तिनीहरूको हौसला टुट्यो।+