प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि तिनले भने: “हे यहोवा, हामी हठी मानिसहरू हौँ+ तैपनि मैले तपाईँको निगाह पाएको छु भने हे यहोवा, कृपया हामीसितै आउनुहोस्‌।+ हाम्रा गल्ती अनि हाम्रा पाप क्षमा गर्नुहोस्‌+ अनि हामीलाई तपाईँको आफ्नै सम्पत्तिको रूपमा ग्रहण गर्नुहोस्‌।”

  • भजन ७८:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तर उहाँ कृपालु हुनुहुन्थ्यो;+

      उहाँले तिनीहरूको गल्तीको क्षमा दिनुभयो* र तिनीहरूलाई नाश गर्नुभएन।+

      उहाँले आफ्नो क्रोध खन्याउनुभएन+

      बरु पटक-पटक आफ्नो रिस थाम्नुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने