१ कोरिन्थी १०:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अब हामी तिनीहरूजस्तो हानिकारक कुराहरूको लालसा गर्ने मानिसहरू हुनु हुँदैन भनेर यी कुराहरू हाम्रो लागि उदाहरण भए।+ १ कोरिन्थी १०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरूमध्ये कोही-कोही गनगन गरेकोले+ नष्टकारीद्वारा नाश भएका थिए;+ हामीचाहिँ गनगन गर्नेहरू नहोऔँ।
६ अब हामी तिनीहरूजस्तो हानिकारक कुराहरूको लालसा गर्ने मानिसहरू हुनु हुँदैन भनेर यी कुराहरू हाम्रो लागि उदाहरण भए।+