- 
	                        
            
            व्यवस्था १:४१पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
४१ “तब तिमीहरूले मलाई यसो भन्यौ, ‘हामीले यहोवा परमेश्वरको आज्ञा नमानेर पाप गऱ्यौँ। अब हामी यहोवा परमेश्वरको आज्ञा मान्नेछौँ र ती शत्रुहरूसित लडाइँ गर्नेछौँ।’ त्यसैले तिमीहरू सबैले आ-आफ्नो हतियार भिऱ्यौ। तिमीहरूले पहाडतिर गएर तिनीहरूसित लडाइँ गर्न सजिलो हुन्छ भन्ठानेका थियौ।+
 
 -