-
गन्ती २८:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ “‘प्रत्येक महिनाको सुरुमा तिमीहरूले यहोवा परमेश्वरलाई अग्निभेटीको रूपमा दुई वटा बहर, एउटा थुमा र भेडाको सात वटा पाठा चढाउनू।+ ती पाठाहरू एक वर्षका र निष्खोट होऊन्।
-