-
प्रस्थान १२:४९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४९ स्वदेशी र तिमीहरूसँगै बस्ने विदेशी दुवैलाई एउटै नियम लागू हुनेछ।”+
-
-
लेवी २४:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “‘स्वदेशी होस् या तिमीहरूमाझ बसोबास गर्ने विदेशी, तिमीहरू सबैलाई एउटै नियम लागू हुनेछ+ किनभने म तिमीहरूका परमेश्वर यहोवा हुँ।’”
-
-
गन्ती १५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तिमीहरूको निम्ति र तिमीहरूमाझ बसोबास गरिरहेका विदेशीहरूको निम्ति एउटै नियम होस्। तिमीहरूको पुस्तौँपुस्तासम्म यही नियम लागू होस्। यहोवा परमेश्वरको नजरमा विदेशीहरू पनि तिमीहरूसरह होऊन्।+
-