प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २६:७-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ रुबेनीहरूका घरानाहरू यी नै थिए। रुबेनका सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ४३ हजार ७ सय ३० थियो।+

      ८ पल्लुका छोरा एलिआब थिए। ९ अनि एलिआबका छोराहरू नमुएल, दातान र अबिराम थिए। यिनीहरू तिनै दातान र अबिराम थिए, जो इस्राएली समुदायबाट चुनिएका थिए। अनि कोरहको दलसित+ मिसिएर मोसा र हारुनसँग झगडा गरेर+ यहोवा परमेश्‍वरविरुद्ध उठ्‌नेहरू पनि यिनीहरू नै थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने