प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गर्नू।+ तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र स्थानको* नजिक आएमा ऊ मारियोस्‌।”+

  • गन्ती ३:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ मोसा, हारुन र तिनका छोराहरूले भेट हुने पालको अगाडि, वासस्थानको पूर्वतिर अर्थात्‌ सूर्योदय हुने दिशातिर पाल टाँगे। तिनीहरूले पवित्र स्थानको* रेखदेख गर्ने जिम्मेवारी पाएका थिए। इस्राएलीहरूका खातिर यो जिम्मेवारी पूरा गर्नु तिनीहरूको कर्तव्य थियो। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र ठाउँको नजिक आएमा उसलाई मारिने थियो।+

  • गन्ती १६:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ “तिमीहरू यी मानिसहरूबाट अलग्गै बस किनभने अब म यिनीहरूलाई एकैचोटिमा सर्वनाश गर्नेछु।”+ यो सुन्‍नेबित्तिकै तिनीहरू दुवै जना भुईँमा घोप्टो परे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने