२१ “यी मानिसहरूबाट अलग्गै बस किनभने अब म यिनीहरूलाई एकैचोटिमा सर्वनाश गर्नेछु।”+ २२ यो सुनेपछि मोसा र हारुनले भुईँमा घोप्टो परेर भने: “हे परमेश्वर, सबै मानिसका जीवनदाता,+ के तपाईँ एक जना मानिसको पापको कारण पूरै समुदायमाथि आफ्नो क्रोध खन्याउनुहुन्छ?”+