९ अनि तिनले भने: “हे यहोवा, हामी हठी मानिसहरू हौँ+ तैपनि मैले तपाईँको निगाह पाएको छु भने हे यहोवा, कृपया हामीसितै आउनुहोस्।+ हाम्रा गल्ती अनि हाम्रा पाप क्षमा गर्नुहोस्+ अनि हामीलाई तपाईँको आफ्नै सम्पत्तिको रूपमा ग्रहण गर्नुहोस्।”
१९ अनि लेवीहरूले इस्राएलीहरूको तर्फबाट भेट हुने पालमा सेवा गरून् र इस्राएलीहरूको पापको प्रायश्चित गरिदेऊन्+ भनेर म हारुन र तिनका छोराहरूको निम्ति लेवीहरूलाई उपहारस्वरूप सुम्पनेछु। यसले गर्दा इस्राएलीहरू पवित्र ठाउँको नजिक जानुपर्नेछैन र विपत्ति भोग्नुपर्नेछैन।”+