- 
	                        
            
            गन्ती ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
११ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “वेदी समर्पण गर्नको लागि हरेक दिन एक जना कुलनायकले पालै-पालो आफ्नो भेटी चढाओस्।”
 
 - 
                                        
 
- 
	                        
            
            गन्ती ७:६६पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
६६ दसौँ दिन अम्मिसद्दैका छोरा अहिएजेर,+ जो दानको कुलका कुलनायक थिए,
 
 - 
                                        
 
- 
	                        
            
            गन्ती १०:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२५ अन्तमा तीन-तीन कुलको दलअनुसार दानको दलले यात्रा थाल्यो; तिनीहरू आफूअगाडिका सबै दलको रक्षा गर्न सबैभन्दा पछाडि थिए। यसको नेतृत्व अम्मिसद्दैका छोरा अहिएजेरले गरे।+
 
 -