गन्ती १९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “‘एक जना शुद्ध मानिसले त्यो गाईको खरानी बटुलेर+ छाउनीबाहिर सफा ठाउँमा राखोस्। चोख्याउने पानी तयार पार्न इस्राएलीहरूले त्यो खरानी राखिराखून्।+ यो पापभेटी हो।
९ “‘एक जना शुद्ध मानिसले त्यो गाईको खरानी बटुलेर+ छाउनीबाहिर सफा ठाउँमा राखोस्। चोख्याउने पानी तयार पार्न इस्राएलीहरूले त्यो खरानी राखिराखून्।+ यो पापभेटी हो।