उत्पत्ति ३६:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसैले एसाव सेइरको पहाडी इलाकामा+ बस्न थाले। एसाव नै एदोम हुन्।+ व्यवस्था २:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिमीले इस्राएलीहरूलाई यस्तो आज्ञा दिनू: “अब तिमीहरू तिमीहरूकै दाजुभाइ, एसावका सन्तान+ बसिरहेको देश सेइरको+ सिमाना हुँदै जानेछौ। तिनीहरू तिमीहरूदेखि डराउनेछन्।+ त्यसैले यो कुरामा एकदमै विचार पुऱ्याउनू। व्यवस्था २३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “तिमीहरूले एदोमीहरूलाई घृणा नगर्नू किनभने तिनीहरू तिमीहरूका दाजुभाइ हुन्।+ “तिमीहरूले मिश्रीहरूलाई पनि घृणा नगर्नू किनभने तिनीहरूको देशमा तिमीहरू प्रवासी भएर बसेका थियौ।+
४ तिमीले इस्राएलीहरूलाई यस्तो आज्ञा दिनू: “अब तिमीहरू तिमीहरूकै दाजुभाइ, एसावका सन्तान+ बसिरहेको देश सेइरको+ सिमाना हुँदै जानेछौ। तिनीहरू तिमीहरूदेखि डराउनेछन्।+ त्यसैले यो कुरामा एकदमै विचार पुऱ्याउनू।
७ “तिमीहरूले एदोमीहरूलाई घृणा नगर्नू किनभने तिनीहरू तिमीहरूका दाजुभाइ हुन्।+ “तिमीहरूले मिश्रीहरूलाई पनि घृणा नगर्नू किनभने तिनीहरूको देशमा तिमीहरू प्रवासी भएर बसेका थियौ।+