उत्पत्ति १५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि परमेश्वरले अब्रामलाई भन्नुभयो: “यो कुरा थाह पाइराख, तिम्रा सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ। तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन्। अनि तिम्रा सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ।+ प्रस्थान १२:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० इस्राएलीहरू मिश्रमा बसेको+ ४३० वर्ष भएको थियो।+
१३ अनि परमेश्वरले अब्रामलाई भन्नुभयो: “यो कुरा थाह पाइराख, तिम्रा सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ। तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन्। अनि तिम्रा सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ।+