व्यवस्था २:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तब हामी हाम्रा दाजुभाइ, एसावका सन्तान+ बसिरहेको देश सेइरको छेउ-छेउ हुँदै गयौँ। हामी अराबाह, एलाथ र एज्योन-गेबेरतिर गएनौँ।+ “त्यसपछि हामी मोडिएर मोआबको निर्जनभूमि हुँदै अघि बढ्यौँ।+ न्यायकर्ता ११:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ निर्जनभूमि हुँदै यात्रा गर्दा तिनीहरू एदोम+ र मोआबको इलाकाबाट हिँडेनन्। बरु मोआबको इलाकाको पूर्वतिरबाट गए+ अनि अर्नोनको इलाकाको छेउमा पाल टाँगे। तिनीहरू मोआबको इलाकाको छेउछाउसम्म पनि गएनन्+ किनभने अर्नोन मोआबको सिमाना थियो।
८ तब हामी हाम्रा दाजुभाइ, एसावका सन्तान+ बसिरहेको देश सेइरको छेउ-छेउ हुँदै गयौँ। हामी अराबाह, एलाथ र एज्योन-गेबेरतिर गएनौँ।+ “त्यसपछि हामी मोडिएर मोआबको निर्जनभूमि हुँदै अघि बढ्यौँ।+
१८ निर्जनभूमि हुँदै यात्रा गर्दा तिनीहरू एदोम+ र मोआबको इलाकाबाट हिँडेनन्। बरु मोआबको इलाकाको पूर्वतिरबाट गए+ अनि अर्नोनको इलाकाको छेउमा पाल टाँगे। तिनीहरू मोआबको इलाकाको छेउछाउसम्म पनि गएनन्+ किनभने अर्नोन मोआबको सिमाना थियो।