-
व्यवस्था २:२६-२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ “त्यसपछि मैले केदेमोथ निर्जनभूमिबाट+ हेस्बोनका राजा सिहोनकहाँ यस्तो शान्ति-सन्देश पठाएँ:+ २७ ‘मलाई तपाईँको देश भएर जान दिनुहोस्। म दायाँबायाँ नलागी मूलबाटो हुँदै फटाफट जानेछु।+ २८ म पैसा तिरेर मात्र तपाईँको ठाउँको खाना खानेछु र पानी पिउनेछु। मलाई तपाईँको देशको बाटो भएर जाने अनुमति मात्र दिनुहोस्।
-