भजन १०६:३०, ३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३० तर जब पिनहास अघि बढेर कदम चाले,तब महामारी थामियो।+ ३१ अनि तिनले गरेको त्यो कामले गर्दातिनी पुस्तौँपुस्तासम्म, हो, सदालाई धर्मी ठहरिए।+
३० तर जब पिनहास अघि बढेर कदम चाले,तब महामारी थामियो।+ ३१ अनि तिनले गरेको त्यो कामले गर्दातिनी पुस्तौँपुस्तासम्म, हो, सदालाई धर्मी ठहरिए।+