प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २५:११-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “पुजारी हारुनको नाति अर्थात्‌ एलियाजारको छोरा पिनहासले+ इस्राएलीहरूको माझबाट मेरो क्रोध हटाइदिएका छन्‌। मानिसहरू मविरुद्ध खडा हुँदा तिनले त्यसलाई पटक्कै सहेनन्‌।+ यदि तिनले त्यसो नगरेको भए मानिसहरूले अरू कसैको उपासना गर्थे र म इस्राएलीहरूलाई नाश गर्ने थिएँ किनकि मबाहेक अरू कसैको भक्‍ति गरिएको म सहन्‍नँ।+ १२ त्यसकारण पिनहासले मेरो अनुमोदन पाएका छन्‌ भनेर देखाउन म तिनीसित एउटा करार बाँध्छु। १३ तिनले आफ्ना परमेश्‍वरविरुद्ध खडा हुनेहरूलाई पटक्कै नसहेकोले+ र इस्राएलीहरूको पापको लागि प्रायश्‍चित गरेकोले म तिनीसित यो करार बाँध्छु: अबदेखि तिनी र तिनका सन्तानले सधैँको निम्ति पुजारीको रूपमा सेवा गर्नेछन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने