व्यवस्था २९:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ होसियार रहो! तिमीहरूमध्ये कोही पुरुष वा स्त्री, कुनै परिवार वा कुलले यहोवा परमेश्वरबाट टाढा भएर अरू राष्ट्रका देवताहरूलाई नपुजोस्।+ त्यस्तो व्यक्ति विषालु फल र तीतेपाती उमार्ने जराजस्तै हुन्छ।+ हिब्रू ३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हे भाइहरू हो, होसियार रहो नत्र त जीवित परमेश्वरबाट टाढा भएर तिमीहरूमध्ये कसै-कसैको हृदय यति दुष्ट होला कि त्यसमा विश्वासै नरहला।+
१८ होसियार रहो! तिमीहरूमध्ये कोही पुरुष वा स्त्री, कुनै परिवार वा कुलले यहोवा परमेश्वरबाट टाढा भएर अरू राष्ट्रका देवताहरूलाई नपुजोस्।+ त्यस्तो व्यक्ति विषालु फल र तीतेपाती उमार्ने जराजस्तै हुन्छ।+
१२ हे भाइहरू हो, होसियार रहो नत्र त जीवित परमेश्वरबाट टाढा भएर तिमीहरूमध्ये कसै-कसैको हृदय यति दुष्ट होला कि त्यसमा विश्वासै नरहला।+