-
व्यवस्था ८:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ “यदि तिमीहरूले यहोवा आफ्ना परमेश्वरलाई बिर्स्यौ, अरू देवताको पछि लाग्यौ, उनीहरूलाई पुज्यौ र उनीहरूलाई ढोग्यौ भने आज म तिमीहरूलाई चेतावनी दिन्छु, तिमीहरू निश्चय नाश हुनेछौ।+
-
-
यहोसु २३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ जसरी यहोवा परमेश्वरले तिमीहरूलाई जे-जति असल थोक दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो र त्यो पूरा गर्नुभयो,+ त्यसरी नै यहोवा परमेश्वरले तिमीहरूमाथि जे-जस्ता विपत्ति आउनेछन् भनेर बताउनुभएको थियो, ती पनि पूरा हुनेछन्। अनि यहोवा तिमीहरूका परमेश्वरले दिनुभएको यस असल देशबाट उहाँले तिमीहरूको नामोनिसान मेटाउनुहुनेछ।+
-
-
१ समुएल १२:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ तर तिमीहरूले अटेरी भएर खराब काम गरिरह्यौ भने तिमीहरू र तिमीहरूका राजा नाश हुनेछौ।”+
-