भजन ७८:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ अनि उनीहरू आफ्ना पुर्खाजस्ता हुनेछैनन्,जो अट्टेरी र विद्रोही पुस्ता थिए,+जसको मन स्थिर थिएन*+र जो परमेश्वरप्रति वफादार थिएनन्। लुका ९:४१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४१ तब येसुले जवाफ दिनुभयो: “ए अविश्वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? तिम्रो छोरालाई यहाँ ल्याऊ।”+
८ अनि उनीहरू आफ्ना पुर्खाजस्ता हुनेछैनन्,जो अट्टेरी र विद्रोही पुस्ता थिए,+जसको मन स्थिर थिएन*+र जो परमेश्वरप्रति वफादार थिएनन्।
४१ तब येसुले जवाफ दिनुभयो: “ए अविश्वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? तिम्रो छोरालाई यहाँ ल्याऊ।”+