प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अबदेखि तिनीहरूले बोकाजस्तै देखिने भूतप्रेतको*+ निम्ति बलि नचढाऊन्‌, जसलाई तिनीहरू पुज्छन्‌।*+ तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू।”’

  • भजन १०६:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ तिनीहरू भूतप्रेतलाई

      आफ्ना छोराछोरीको बलि चढाउँथे।+

  • १ कोरिन्थी १०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० होइन। तर म भन्छु, अन्यजातिले जे बलि चढाउँछन्‌, त्यो परमेश्‍वरलाई नभई प्रेतहरूलाई* चढाएका हुन्‌।+ अनि तिमीहरू प्रेतहरूको भागीदार होओ भन्‍ने म चाहन्‍नँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने