२१ तिमीहरूले यहोवा* परमेश्वरको कचौराबाट पिउने अनि प्रेतहरूको कचौराबाट पनि पिउने गर्न सक्दैनौ; तिमीहरूले “यहोवाको* टेबुल”-बाट+ खाने अनि प्रेतहरूको टेबुलबाट पनि खाने गर्न सक्दैनौ। २२ वा ‘के हामीले यहोवा* परमेश्वरलाई डाही बनाइरहेका छौँ’?+ हामी उहाँभन्दा बलिया छौँ र?