रोमी १०:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यद्यपि म सोध्छु, के इस्राएलले बुझेन?+ पहिला मोसा भन्छन्: “जसलाई एउटा जाति नै गनिँदैन, त्यस्तो जातिद्वारा म तिमीहरूमा डाह उत्पन्न गराउनेछु। एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई असाध्यै रिस उठाउनेछु।”+
१९ यद्यपि म सोध्छु, के इस्राएलले बुझेन?+ पहिला मोसा भन्छन्: “जसलाई एउटा जाति नै गनिँदैन, त्यस्तो जातिद्वारा म तिमीहरूमा डाह उत्पन्न गराउनेछु। एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई असाध्यै रिस उठाउनेछु।”+