प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यी १२ जनालाई येसुले यस्तो निर्देशन दिएर पठाउनुभयो:+ “अन्यजातिहरूको इलाकामा नजाओ र सामरियालीहरूको कुनै पनि सहरमा नपस+ ६ बरु इस्राएलका ती मानिसहरूकहाँ मात्र जाओ, जो हराएका भेडाहरूजस्ता छन्‌।+

  • प्रेषित २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर पत्रुस ११ जना+ प्रेषितसँगै उठे अनि ठूलो स्वरमा तिनीहरूलाई यसो भने: “हे यहुदियाका मानिसहरू हो अनि यरुसलेमका सबै बासिन्दा हो, तपाईँहरूलाई यो थाह होस्‌ अनि ध्यान दिएर मेरो कुरा सुन्‍नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने