प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसैले यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई लुटेराहरूको हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूका सबै सरसामान लुटे।+ उहाँले तिनीहरूलाई वरपरका शत्रुहरूको हातमा सुम्पिदिनुभयो*+ र तिनीहरू आफ्ना शत्रुहरूसामु टिक्न सकेनन्‌।+

  • १ समुएल १२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर तिमीहरूका पुर्खाहरूले आफ्ना परमेश्‍वर यहोवालाई बिर्से। त्यसैले उहाँले तिनीहरूलाई हजोरका सेनापति सिसराको,+ पलिस्तियालीहरूको+ र मोआबका+ राजाको हातमा सुम्पिदिनुभयो।*+ अनि तिनीहरूले यी शत्रुहरूसित लडाइँ गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने