प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिमीले आफूलाई जन्म दिनुहुने चट्टानलाई बिर्स्यौ,+

      तिमीलाई जन्म दिनुहुने परमेश्‍वरलाई तिमीले सम्झेनौ।+

  • व्यवस्था ३२:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तिनीहरूका चट्टान यहोवाले तिनीहरूलाई नबेच्नुभएको भए,+

      उहाँले तिनीहरूलाई शत्रुको हातमा नसुम्पनुभएको भए,

      के १ जनाले १,००० लाई खेद्‌न सक्थ्यो र?

      अनि के २ जनाले १०,००० लाई धपाउन सक्थ्यो र?+

  • न्यायकर्ता २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यसरी तिनीहरूले आफ्ना पुर्खाहरूका परमेश्‍वर यहोवालाई त्यागे, जसले तिनीहरूलाई मिश्र देशबाट छुटाएर ल्याउनुभएको थियो।+ अनि तिनीहरूले आफू वरपर बसोबास गर्ने मानिसहरूका देवताहरूलाई पुजे;+ तिनीहरूले ती देवताहरूलाई ढोगेर यहोवा परमेश्‍वरलाई रिस उठाए।+

  • न्यायकर्ता २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसैले यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई लुटेराहरूको हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूका सबै सरसामान लुटे।+ उहाँले तिनीहरूलाई वरपरका शत्रुहरूको हातमा सुम्पिदिनुभयो*+ र तिनीहरू आफ्ना शत्रुहरूसामु टिक्न सकेनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने