यसैया ४१:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ यी सब कुरा कसले गरेर देखाएको छ?सुरुदेखिका पुस्ताहरूलाई कसले आज्ञा दिएको छ?म यहोवा नै सबैभन्दा पहिलो हुँ+अनि आखिरी पुस्ताका लागि पनि म त्यस्तै रहनेछु।”+ यसैया ४८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ ए याकुब र इस्राएल, मेरो कुरा सुन किनकि तिमीहरूलाई मैले नै बोलाएको हुँ।म उही हुँ।+ म नै पहिलो र म नै अन्तिम हुँ।+
४ यी सब कुरा कसले गरेर देखाएको छ?सुरुदेखिका पुस्ताहरूलाई कसले आज्ञा दिएको छ?म यहोवा नै सबैभन्दा पहिलो हुँ+अनि आखिरी पुस्ताका लागि पनि म त्यस्तै रहनेछु।”+
१२ ए याकुब र इस्राएल, मेरो कुरा सुन किनकि तिमीहरूलाई मैले नै बोलाएको हुँ।म उही हुँ।+ म नै पहिलो र म नै अन्तिम हुँ।+