प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ तिमोथि १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्‍य,+ एक मात्र परमेश्‍वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्‌। आमिन।

  • प्रकाश १०:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अनि समुद्र र जमिनमा टेकेर उभिएका ती स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उचाले। ६ त्यसपछि तिनले सदासर्वदा जीवित रहनुहुने,+ जसले आकाश र त्यसमा भएका थोकहरू, पृथ्वी र त्यसमा भएका थोकहरू अनि समुद्र र त्यसमा भएका थोकहरू सृजनुभयो,+ उहाँको नाममा यस्तो कसम खाए: “अब अझ ढिला हुनेछैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने