भजन १०:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यहोवा सदासर्वदा राजा हुनुहुन्छ।+ जातिजातिका मानिस पृथ्वीबाट नाश भए।+ भजन ९०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ पहाडहरूको जन्म हुनुअघि नै,तपाईँले पृथ्वी र उर्वर भूमिलाई अस्तित्वमा ल्याउनुअघि नै,*+अनादिदेखि अनन्तसम्म* तपाईँ नै परमेश्वर हुनुहुन्छ।+ दानिएल ६:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ म यो उर्दी जारी गर्दछु: मेरो राज्यका सबै प्रान्तका मानिसहरूले दानिएलका परमेश्वरको डर मानून्।+ किनकि उहाँ जीवित र सधैँभरि रहिरहने परमेश्वर हुनुहुन्छ। उहाँको राज्यको अन्त कहिल्यै हुँदैन अनि उहाँको शासनाधिकार* सधैँ कायम रहन्छ।+ प्रकाश १५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+
२ पहाडहरूको जन्म हुनुअघि नै,तपाईँले पृथ्वी र उर्वर भूमिलाई अस्तित्वमा ल्याउनुअघि नै,*+अनादिदेखि अनन्तसम्म* तपाईँ नै परमेश्वर हुनुहुन्छ।+
२६ म यो उर्दी जारी गर्दछु: मेरो राज्यका सबै प्रान्तका मानिसहरूले दानिएलका परमेश्वरको डर मानून्।+ किनकि उहाँ जीवित र सधैँभरि रहिरहने परमेश्वर हुनुहुन्छ। उहाँको राज्यको अन्त कहिल्यै हुँदैन अनि उहाँको शासनाधिकार* सधैँ कायम रहन्छ।+
३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+