उत्पत्ति ४९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ “रुबेन,+ तिमी मेरो पहिलो सन्तान,+ मेरो बल र प्रजनन शक्तिको पहिलो फल हौ। तिमी सबैभन्दा धेरै गौरवशाली र पराक्रमी छौ।
३ “रुबेन,+ तिमी मेरो पहिलो सन्तान,+ मेरो बल र प्रजनन शक्तिको पहिलो फल हौ। तिमी सबैभन्दा धेरै गौरवशाली र पराक्रमी छौ।