-
प्रस्थान ३:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिनी झाडीको नजिकै आइरहेको देखेपछि यहोवा परमेश्वरले झाडीको बीचबाट तिनलाई “मोसा! ए मोसा!” भनेर बोलाउनुभयो। तिनले जवाफ दिए: “हजुर!”
-
-
प्रेषित ७:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० “चालीस वर्षपछि सिनै डाँडाको निर्जनभूमिमा एउटा बलिरहेको झाडीमा तिनीकहाँ स्वर्गदूत देखा परे।+
-