भजन २७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।म कोसँग डराउनु र?+यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+म कोदेखि त्रसित हुनु र? यसैया १२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+
२७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।म कोसँग डराउनु र?+यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+म कोदेखि त्रसित हुनु र?
२ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+