भजन ३६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ जीवनको मूल तपाईँसित छ;+तपाईँको ज्योतिले गर्दा हामीले ज्योति देखेका छौँ।+ भजन ४३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तपाईँको ज्योति र तपाईँको सत्यता पठाइदिनुहोस्।+तिनैले मलाई डोऱ्याऊन्;+तिनैले मलाई तपाईँको पवित्र डाँडामा र तपाईँको भव्य वासस्थानसम्म* पुऱ्याऊन्।+ भजन ११९:१०५ पवित्र बाइबल नयाँ संसार अनुवाद १०५ तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्तीर मेरो बाटोको निम्ति ज्योति हो।+
३ तपाईँको ज्योति र तपाईँको सत्यता पठाइदिनुहोस्।+तिनैले मलाई डोऱ्याऊन्;+तिनैले मलाई तपाईँको पवित्र डाँडामा र तपाईँको भव्य वासस्थानसम्म* पुऱ्याऊन्।+