-
लेवी १८:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “‘तिमीहरूले यीमध्ये कुनै काम गरेर आफूलाई अशुद्ध नबनाओ किनभने यस्तै कामहरू गरेर आफूलाई अशुद्ध बनाएका जातिहरूलाई म तिमीहरूको सामनेबाट धपाउँदै छु।+
-
-
लेवी १८:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ तिमीहरूले यस्ता कामहरू गरेर त्यस देशलाई अशुद्ध पारेनौ भने तिमीहरूभन्दा पहिला बसोबास गरेका मानिसहरूजस्तो तिमीहरू त्यहाँबाट धपाइनेछैनौ।
-
-
लेवी २६:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ “‘यति हुँदाहुँदै पनि मेरो कुरा सुनेनौ र हठी भएर मेरो विरुद्धमा खडा भइरह्यौ भने
-