-
व्यवस्था २७:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ यर्दन नदी पार गरेर यहोवा तिमीहरूका परमेश्वरले दिनुहुने देशमा पुगेको दिन तिमीहरूले त्यहाँ ठूलठूला ढुङ्गा ठड्याउनू र त्यसमा चुन पोत्नू।+ ३ अनि ती ढुङ्गाहरूमा यस व्यवस्थाका सबै कुरा एक-एक गरी लेख्नू। त्यसैले जब तिमीहरू यहोवा परमेश्वरले दिन लाग्नुभएको देश, हो, यहोवा तिमीहरूका पितापुर्खाका परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा पुग्नेछौ, तब तिमीहरूले ती ठूलठूला ढुङ्गाहरूमा व्यवस्थाका सबै कुरा लेख्न नबिर्सनू।+
-