प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १३:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ अनि ज-जसले येसुमाथि विश्‍वास गर्छन्‌, तिनीहरू सबै मोसाको व्यवस्थाले+ निर्दोष साबित गर्न नसकेका कुराहरूबाट निर्दोष साबित हुनेछन्‌+ भनेर पनि हामी प्रचार गर्दै छौँ।

  • रोमी ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैले अब विश्‍वासले गर्दा हामी धर्मी ठहरिसकेको हुँदा+ आओ, हामी हाम्रा प्रभु येसु ख्रिष्टमार्फत परमेश्‍वरसित शान्तिमय सम्बन्ध कायम राखौँ।*+

  • रोमी ८:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ परमेश्‍वरले चुन्‍नुभएका जनहरूमाथि कसले आरोप लगाउन सक्छ र?+ किनकि तिनीहरूलाई धर्मी ठहराउनुहुने परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने