प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिमीहरूले मबाहेक* अरू कुनै देवीदेवतालाई नमान्‍नू।+

  • यसैया ४२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ म यहोवा हुँ। मेरो नाम त्यही हो।

      मेरो महिमा म अरू कसैलाई दिन्‍नँ;*

      मैले पाउनुपर्ने प्रशंसा मूर्तिहरूलाई दिन्‍नँ।+

  • जकरिया १४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि यहोवा परमेश्‍वर सारा पृथ्वीका महाराजा हुनुहुनेछ।+ त्यस दिन यहोवा परमेश्‍वरको मात्रै उपासना गरिनेछ+ र उहाँकै मात्र नाम लिइनेछ।+

  • मर्कुस १२:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ येसुले जवाफ दिनुभयो: “पहिलो यही हो, ‘हे इस्राएल सुन, यहोवा* हाम्रा परमेश्‍वर एक मात्र यहोवा* हुनुहुन्छ।

  • मर्कुस १२:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ ती शास्त्रीले उहाँलाई भने: “गुरुज्यू, तपाईँले सत्य कुरा भन्‍नुभयो, ‘उहाँ एक मात्र परमेश्‍वर हुनुहुन्छ, उहाँबाहेक अरू कोही परमेश्‍वर छैन।’+

  • १ कोरिन्थी ८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर वास्तवमा हाम्रो लागि परमेश्‍वर एकै जना हुनुहुन्छ,+ जो बुबा हुनुहुन्छ+ र जसबाट सबै कुरा भए अनि हामी उहाँकै लागि हौँ।+ अनि प्रभु एकै जना हुनुहुन्छ, जो येसु ख्रिष्ट हुनुहुन्छ र जसद्वारा सबै कुरा भए+ अनि हामी उहाँद्वारै भयौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने