व्यवस्था ४:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ त्यसैले माथि स्वर्गमा र तल पृथ्वीमा यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर तिमीहरूले जान र यो कुरा आफ्नो हृदयमा राख।+ उहाँबाहेक अरू कोही ईश्वर छैन।+ व्यवस्था ६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “हे इस्राएली हो, सुन! यहोवा हाम्रा परमेश्वर एक मात्र यहोवा हुनुहुन्छ।+ यसैया ४५:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ आफ्नो कुरा सुनाओ, आफ्नो बयान देओ।तिनीहरूले एकसाथ सल्लाह गरून्।उहिल्यै कसले यो कुरा बतायो?पहिल्यै कसले यसबारे घोषणा गऱ्यो?म यहोवाले नै होइनँ र?मबाहेक अरू कुनै ईश्वर छैन।म न्यायी र उद्धार गर्न सक्ने परमेश्वर हुँ,+ मजस्तो अरू कोही छैन।+
३९ त्यसैले माथि स्वर्गमा र तल पृथ्वीमा यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर तिमीहरूले जान र यो कुरा आफ्नो हृदयमा राख।+ उहाँबाहेक अरू कोही ईश्वर छैन।+
२१ आफ्नो कुरा सुनाओ, आफ्नो बयान देओ।तिनीहरूले एकसाथ सल्लाह गरून्।उहिल्यै कसले यो कुरा बतायो?पहिल्यै कसले यसबारे घोषणा गऱ्यो?म यहोवाले नै होइनँ र?मबाहेक अरू कुनै ईश्वर छैन।म न्यायी र उद्धार गर्न सक्ने परमेश्वर हुँ,+ मजस्तो अरू कोही छैन।+