गन्ती ३३:५२ पवित्र बाइबल नयाँ संसार अनुवाद ५२ तिमीहरूले त्यहाँका बासिन्दाहरूलाई धपाउनू; ढुङ्गाबाट अनि धातुबाट बनेका+ तिनीहरूका मूर्तिहरूलाई टुक्राटुक्रा पार्नू+ अनि तिनीहरूले उपासनाको लागि बनाएका सबै अग्ला थान* भत्काउनू।+
५२ तिमीहरूले त्यहाँका बासिन्दाहरूलाई धपाउनू; ढुङ्गाबाट अनि धातुबाट बनेका+ तिनीहरूका मूर्तिहरूलाई टुक्राटुक्रा पार्नू+ अनि तिनीहरूले उपासनाको लागि बनाएका सबै अग्ला थान* भत्काउनू।+