लेवी १९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिमीहरू व्यर्थका देवताहरूको पछि नलाग्नू+ अथवा धातु ढालेर आफ्नो लागि मूर्तिहरू नबनाउनू।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ। व्यवस्था २७:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “‘कुँदेर वा धातु पगालेर मूर्ति बनाउने र त्यसलाई लुकाएर राख्ने मानिस श्रापित होस्।+ किनभने कालिगडले* बनाएका यस्ता कुरालाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ।’+ (तब सबैले ‘आमिन!’* भनून्।)
४ तिमीहरू व्यर्थका देवताहरूको पछि नलाग्नू+ अथवा धातु ढालेर आफ्नो लागि मूर्तिहरू नबनाउनू।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ।
१५ “‘कुँदेर वा धातु पगालेर मूर्ति बनाउने र त्यसलाई लुकाएर राख्ने मानिस श्रापित होस्।+ किनभने कालिगडले* बनाएका यस्ता कुरालाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ।’+ (तब सबैले ‘आमिन!’* भनून्।)