प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २०:२३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तब एदोमको सिमानामा अवस्थित होर डाँडामा यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: २४ “हारुन आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछन्‌।+ तिनी मैले इस्राएलीहरूलाई दिने देशमा जान पाउनेछैनन्‌ किनभने मरिबाको पानीको सन्दर्भमा तिमीहरू दुवै जनाले मेरो आज्ञा उल्लङ्‌घन गऱ्‍यौ।+

  • गन्ती ३३:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ मोसेरोथबाट हिँडेपछि तिनीहरूले बेने-याकानमा पाल टाँगे।+

  • गन्ती ३३:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ अनि यहोवा परमेश्‍वरको आज्ञाबमोजिम हारुन होर डाँडामा उक्ले र त्यहीँ तिनको मृत्यु भयो। यो घटना इस्राएलीहरू मिश्रबाट निस्केको ४० औँ वर्षको पाँचौँ महिनाको पहिलो दिन भएको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने