१२ पछि यहोवा परमेश्वरले मोसा र हारुनलाई भन्नुभयो: “तिमीहरूले ममाथि विश्वास गरेनौ र इस्राएलीहरूको समुदायको अगाडि मलाई पवित्र ठहराएनौ। त्यसैले तिमीहरूले यस समुदायलाई मैले दिने देशमा लैजान पाउनेछैनौ।”+
५१ जिन निर्जनभूमिमा पर्ने कादेसको मरिबाको पानीनेर तिमीहरू दुवैले मसित विश्वासघात गऱ्यौ;+ तिमीहरूले इस्राएलीहरूसामु मलाई महिमा दिएनौ।+५२ त्यसैले इस्राएलीहरूलाई मैले दिन लागेको देश तिमीले टाढाबाट मात्र देख्नेछौ तर तिमी त्यहाँ जान भने पाउनेछैनौ।”+