-
प्रस्थान १८:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ अब मैले बुझेँ, यहोवा परमेश्वर अरू सबै देवीदेवताभन्दा महान् हुनुहुन्छ+ किनभने आफ्ना जनहरूमाथि घोर अत्याचार गर्नेहरूलाई उहाँले बाँकी राख्नुभएन।”
-
-
२ इतिहास २:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ मैले बनाउन लागेको त्यो भवन भव्य हुनेछ। किनकि हाम्रा परमेश्वर अरू सबै देवताभन्दा महान् हुनुहुन्छ।
-
-
भजन ९७:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ किनकि हे यहोवा, तपाईँ सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ;
तपाईँ अरू सबै देवताभन्दा अति उच्च हुनुहुन्छ।+
-