प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • मन्दिर निर्माणको तयारी (१-१८)

२ इतिहास २:१

मार्जिनल रेफरेन्स

  • +व्य १२:११; १इ २२:१०
  • +१रा ७:१

२ इतिहास २:२

मार्जिनल रेफरेन्स

  • +१रा ५:१५
  • +१रा ५:१६; ९:२२; २इ २:१७, १८

२ इतिहास २:३

मार्जिनल रेफरेन्स

  • +१रा ५:१
  • +२स ५:११

२ इतिहास २:४

फुटनोट

  • *

    वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:७
  • +प्रस्थ २५:३०
  • +गन २८:४
  • +गन २८:९
  • +गन २८:११
  • +व्य १६:१६

२ इतिहास २:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४

२ इतिहास २:६

मार्जिनल रेफरेन्स

  • +१रा ८:२७; यसै ६६:१; प्रे १७:२४

२ इतिहास २:७

मार्जिनल रेफरेन्स

  • +१रा ७:१३, १४
  • +१इ २२:१५

२ इतिहास २:८

मार्जिनल रेफरेन्स

  • +१रा ५:६, ८; २इ ३:५
  • +१रा १०:११
  • +१रा ५:९
  • +१रा ५:१४

२ इतिहास २:१०

फुटनोट

  • *

    एक कोर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    एक बाथ भनेको २२ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा ५:११

२ इतिहास २:१२

मार्जिनल रेफरेन्स

  • +१रा ५:७; २इ १:११, १२

२ इतिहास २:१३

मार्जिनल रेफरेन्स

  • +१रा ७:१३, १४; २इ ४:११-१६

२ इतिहास २:१४

मार्जिनल रेफरेन्स

  • +२इ ३:१४
  • +प्रस्थ ३१:२-५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००५, पृ. १९

२ इतिहास २:१५

मार्जिनल रेफरेन्स

  • +२इ २:१०

२ इतिहास २:१६

मार्जिनल रेफरेन्स

  • +१रा ५:६, ८
  • +यहो १९:४६, ४८; एज्रा ३:७
  • +१रा ५:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/१९९०

२ इतिहास २:१७

मार्जिनल रेफरेन्स

  • +१इ २२:२
  • +२इ ८:७, ८

२ इतिहास २:१८

मार्जिनल रेफरेन्स

  • +१रा ५:१७, १८; १इ २२:१५
  • +१रा ५:१५, १६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००५, पृ. १९

अरू

२ इति. २:१व्य १२:११; १इ २२:१०
२ इति. २:११रा ७:१
२ इति. २:२१रा ५:१५
२ इति. २:२१रा ५:१६; ९:२२; २इ २:१७, १८
२ इति. २:३१रा ५:१
२ इति. २:३२स ५:११
२ इति. २:४प्रस्थ ३०:७
२ इति. २:४प्रस्थ २५:३०
२ इति. २:४गन २८:४
२ इति. २:४गन २८:९
२ इति. २:४गन २८:११
२ इति. २:४व्य १६:१६
२ इति. २:६१रा ८:२७; यसै ६६:१; प्रे १७:२४
२ इति. २:७१रा ७:१३, १४
२ इति. २:७१इ २२:१५
२ इति. २:८१रा ५:६, ८; २इ ३:५
२ इति. २:८१रा १०:११
२ इति. २:८१रा ५:९
२ इति. २:८१रा ५:१४
२ इति. २:१०१रा ५:११
२ इति. २:१२१रा ५:७; २इ १:११, १२
२ इति. २:१३१रा ७:१३, १४; २इ ४:११-१६
२ इति. २:१४२इ ३:१४
२ इति. २:१४प्रस्थ ३१:२-५
२ इति. २:१५२इ २:१०
२ इति. २:१६१रा ५:६, ८
२ इति. २:१६यहो १९:४६, ४८; एज्रा ३:७
२ इति. २:१६१रा ५:९
२ इति. २:१७१इ २२:२
२ इति. २:१७२इ ८:७, ८
२ इति. २:१८१रा ५:१७, १८; १इ २२:१५
२ इति. २:१८१रा ५:१५, १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास २:१-१८

दोस्रो इतिहास

२ सुलेमानले यहोवा परमेश्‍वरको नामको निम्ति एउटा भवन+ अनि आफ्नो निम्ति एउटा राजमहल बनाउने आदेश दिए।+ २ तिनले ७० हजार मजदुरलाई भारी बोक्ने काममा र ८० हजार मानिसलाई पहाडमा ढुङ्‌गा काट्‌ने काममा लगाए।+ उनीहरूको कामको निगरानी गर्न तिनले ३ हजार ६ सय जना निरीक्षक पनि नियुक्‍त गरे।+ ३ साथै तिनले टायरका राजा हिरामलाई+ यस्तो खबर पठाए: “मेरा बुबा दाउदले राजमहल बनाउनुहुँदा तपाईँले उहाँलाई देवदारका काठहरू पठाइदिनुभएको थियो। त्यसैगरि मलाई पनि देवदारका काठहरू पठाइदिनुहोस्‌।+ ४ म मेरा परमेश्‍वर यहोवाको नामको निम्ति एउटा भवन बनाउँदै छु। त्यो भवन परमेश्‍वरको निम्ति पवित्र पारिनेछ। त्यहाँ उहाँसामु सुगन्धित धूप चढाइनेछ,+ नियमित रूपमा भेटीको रोटी* राखिनेछ+ अनि हरेक बिहान र बेलुकी,+ विश्रामदिनमा,*+ औँसीमा+ र यहोवा परमेश्‍वरको निम्ति चाडहरू+ मनाइँदा अग्निभेटी चढाइनेछ। यो इस्राएलीहरूले सधैँ पूरा गर्नुपर्ने कर्तव्य हो। ५ मैले बनाउन लागेको त्यो भवन भव्य हुनेछ। किनकि हाम्रा परमेश्‍वर अरू सबै देवताभन्दा महान्‌ हुनुहुन्छ। ६ तर भन्‍ने नै हो भने, कसले पो उहाँको निम्ति भवन बनाउन सक्छ र? किनकि आकाश, हो, विशाल आकाश पनि उहाँको लागि सानो छ।+ त्यसैले उहाँको निम्ति भवन बनाउने म को हुँ र? म त यस्तो एउटा ठाउँ मात्र बनाउँदै छु, जहाँ परमेश्‍वरसामु माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाउन सकियोस्‌। ७ त्यसैले सुन, चाँदी, तामा,+ फलाम, बैजनी ऊन, गाढा रातो र निलो धागोको काम गर्न अनि बुट्टा कुँद्‌न निपुण एक जना शिल्पकार मकहाँ पठाइदिनुहोस्‌। तिनले यहुदा र यरुसलेममा मेरा निपुण शिल्पकारहरूसँगै काम गर्नेछन्‌, जुन शिल्पकारहरूको प्रबन्ध मेरा बुबा दाउदले मिलाउनुभएको थियो।+ ८ अनि लेबनानबाट देवदार, धुपी+ र चन्दनका काठहरू+ पनि पठाइदिनुहोस्‌। किनकि मलाई थाह छ, तपाईँका सेवकहरू लेबनानका रूखहरू+ काट्‌न अनुभवी छन्‌। मेरा सेवकहरूले पनि तपाईँका सेवकहरूसँगै काम गर्नेछन्‌+ ९ र मेरो लागि प्रशस्त मात्रामा काठ ल्याउनेछन्‌ किनकि म जुन भवन बनाउँदै छु, त्यो निकै भव्य हुनेछ। १० म तपाईँका सेवकहरू—रूख काट्‌ने कामदारहरूको लागि खानेकुराको प्रबन्ध गरिदिनेछु।+ म तिनीहरूको निम्ति २० हजार कोर* गहुँ, २० हजार कोर जौ, २० हजार बाथ* मद्य र २० हजार बाथ तेल दिनेछु।”

११ तब टायरका राजा हिरामले सुलेमानलाई यस्तो पत्र लेखेर पठाए: “यहोवा परमेश्‍वर आफ्नो प्रजालाई प्रेम गर्नुहुन्छ, त्यसैले उहाँले तपाईँलाई उनीहरूको राजा बनाउनुभएको छ।” १२ हिरामले पत्रमा यस्तो पनि लेखेका थिए: “स्वर्ग र पृथ्वी बनाउनुहुने इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌। किनकि उहाँले राजा दाउदलाई एक जना बुद्धिमान्‌, विवेकी र समझदार छोरा दिनुभएको छ,+ जसले यहोवा परमेश्‍वरको निम्ति एउटा भवन र आफ्नो निम्ति एउटा राजमहल बनाउन लागेका छन्‌। १३ म तपाईँकहाँ शिल्पकार हिराम-अबिलाई+ पठाउँदै छु। तिनी समझदार र निपुण छन्‌। १४ तिनकी आमा दानको कुलकी हुन्‌ तर तिनका बुबाचाहिँ टायरका हुन्‌। तिनी सुन, चाँदी, तामा, फलाम, ढुङ्‌गा, काठ, बैजनी ऊन, निलो धागो, उच्च कोटीको मलमल र गाढा रातो धागोको काम गर्न अनुभवी छन्‌।+ तिनी जुनसुकै किसिमको बुट्टा कुँद्‌न सक्छन्‌।+ तिनले तपाईँका निपुण शिल्पकारहरूसित र तपाईँका बुबा, मेरा प्रभु दाउदका निपुण शिल्पकारहरूसित मिलेर काम गर्नेछन्‌। १५ अब हे मेरा प्रभु! तपाईँले वाचा गर्नुभएअनुसारै तपाईँका सेवकहरूको लागि गहुँ, जौ, तेल र मद्य पठाइदिनुहोस्‌।+ १६ तपाईँलाई चाहिएजति रूख हामी लेबनानमा+ काट्‌नेछौँ अनि ती काठहरू बाँधेर समुद्रमा तैराउँदै त्यसलाई जोप्पासम्म+ ल्याउनेछौँ। अनि तपाईँले ती काठहरू त्यहाँबाट यरुसलेम लैजानुहोला।”+

१७ त्यसपछि सुलेमानले आफ्ना बुबा दाउदले जस्तै+ इस्राएलका इलाकाहरूमा बसोबास गरिरहेका विदेशीहरूको गन्ती गरे।+ उनीहरू जम्मा १ लाख ५३ हजार ६ सय जना थिए। १८ तिनले उनीहरूमध्ये ७० हजारलाई भारी बोक्न र ८० हजारलाई पहाडमा ढुङ्‌गा काट्‌न लगाए।+ अनि उनीहरूलाई काममा लगाउन ३ हजार ६ सय जना निरीक्षक खटाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने