प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ यही निर्जनभूमिमा तिमीहरूको लास छोडिनेछ;+ नाम दर्ता गरिएकाहरू, जो २० वर्ष र सोभन्दा माथिका छौ र ज-जसले मविरुद्ध गनगन गऱ्‍यौ, तिमीहरू सबैको लास यहीँ पस्रिरहनेछ।+

  • गन्ती १४:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ “‘“यो वचन म, यहोवाको मुखबाट निस्केको हो। मविरुद्ध भेला भएको दुष्ट समुदायलाई म यसो गर्नेछु: यस निर्जनभूमिमा तिनीहरूलाई खतम गर्नेछु; तिनीहरू यहीँ मर्नेछन्‌।+

  • १ कोरिन्थी १०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हे भाइ हो, तिमीहरूले यो कुरा थाह पाओ भन्‍ने म चाहन्छु, हाम्रा पुर्खाहरू सबै जना बादलमुनि थिए+ र सबै जना समुद्रको बीचबाट भएर गए+

  • १ कोरिन्थी १०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यद्यपि तिनीहरूमध्ये धेरैजसोसँग परमेश्‍वर खुसी हुनुभएन। त्यसैले तिनीहरू निर्जनभूमिमा मारिए।+

  • हिब्रू ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ साथै परमेश्‍वर ४० वर्षसम्म कोदेखि वाक्क हुनुभयो?+ ज-जसले पाप गरे अनि ज-जसको लास निर्जनभूमिमै सडे, के तिनीहरूसितै होइन र?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने