प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यी मानिसहरूले कहिलेसम्म मेरो अनादर गरिरहन्छन्‌?+ अनि मैले अनेक चमत्कार गरे* पनि यिनीहरूले कहिलेसम्म ममाथि विश्‍वास गर्दैनन्‌?+

  • व्यवस्था ३२:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ जो ईश्‍वरै होइन, त्यसलाई मानेर तिनीहरूले मलाई क्रोधित* बनाए;+

      व्यर्थका मूर्तिहरू पुजेर तिनीहरूले मलाई रिस उठाए।+

      त्यसैले जसलाई एउटा जाति नै गनिँदैन, त्यस्तो जातिद्वारा म तिनीहरूमा डाह उत्पन्‍न गराउनेछु।+

      एउटा मूर्ख जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने