प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि मोसाले मानिसहरूलाई भने: “आजको दिन सधैँ सम्झिराख किनभने तिमीहरूको दासत्वको घर—मिश्रबाट आजकै दिन यहोवा परमेश्‍वरले तिमीहरूलाई आफ्नो पराक्रमी हातले छुटाएर ल्याउनुभयो।+ तिमीहरूले खमिर* हालेको कुनै कुरा नखाओ।

  • लेवी २३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “‘तिमीहरूले यही महिनाको १५ औँ दिन यहोवा परमेश्‍वरको निम्ति अखमिरा रोटीको चाड* मनाउनू।+ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+

  • गन्ती २८:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यही महिनाको १५ औँ दिन तिमीहरूले एउटा चाड मनाउनू अनि सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+

  • १ कोरिन्थी ५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसैले आओ, हामी न पुरानो खमिरले न त खराबी अनि दुष्टताको खमिरले तर निष्कपटता अनि सत्यताको अखमिरा रोटीले यो चाड मनाऔँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने