१५ सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू।+ पहिलो दिनमै तिमीहरूले आ-आफ्नो घरबाट खमिरा पीठो* हटाउनू। जसले यी सात दिनभित्र खमिर हालेको खानेकुरा खान्छ, उसलाई इस्राएलीहरूको समुदायबाट हटाइनेछ।*
७ सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू।+ ती सात दिनको दौडान तिमीहरूमाझ खमिर हालिएको कुनै पनि खानेकुरा नभेटियोस्।+ तिमीहरूको पूरै इलाकामा खमिरा पीठो* नभेटियोस्।